• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

कुरीनटारमा पहिरोः पृथ्वी राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार १०:४८

कुरीनटारमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित मौवाखोला कुरिनटार नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

Kamana Sewa

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

सडक अवरुद्ध बन्दा सयौं सवारी अलपत्र परेको र स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने काम भइरहेकोले बताइएको छ ।

प्रतिकृया