• ४ साउन २०८३, सोमबार
  • ६:४१ बेलुका

‘प्रचण्ड’को सुरक्षामा खटिए डिएसपी सुवेदी

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०२:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा डिएसपी फेरिएका छन् ।

अध्यक्ष प्रचण्डको निजी सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले नायव उपरीक्षक ९डिएसपी० नरेशराज सुवेदीलाई पीएसओको रुपमा खटाइएको हो ।

Kamana Sewa

अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरोलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि डिएसपी सुवेदीलाई प्रचण्डको सुरक्षा जिम्मेवारी दिइएको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया