• ४ साउन २०८३, सोमबार
  • ६:४३ बेलुका

इटहरीका मेयरको अभिव्यक्ति अस्वाभाविक र गलत : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार ०३:२७

प्रदेश नम्बर पाँच सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल इटहका मेयर द्वारिकलाल चौधरीको भिव्यक्ति अस्वाभाविक र गलत भएको बताउनु भएको छ । उहाँले समामाजिक सञ्जाल फेसबुकमा मेयर चौधरी भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति अस्वाभाविक र गलत भएको बताउनु भएको हो

उहाँले इटरिका मेयर चौधरी हक्की स्वभावको भएको भन्दै पार्टीको मान्यताका बारेमा मेयरका बुझाइहरू पूर्णता त्रुटिपूर्ण रहेको पनि बताउनु भएको छ । मुख्यमन्त्री पोखरेल फेसबुकमा लेख्नुहुन्छ- ‘इटरिका मेयर द्वारिकलाल चौधरी हक्की स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाह हुन्छ । तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाइहरू भने पूर्णता त्रुटिपूर्ण छन् ।’

Kamana Sewa

उहाँले मेयर चौधरीले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्म आलोचना गर्नु पर्ने पनि बताउनु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया