• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

ट्राफिक बत्ती नहुँदा बाटो काट्नै मुस्किल

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ११:२६

काठमाडौं उपत्यका त्रिपुरेश्वर, नयाँ बानेश्वरलगायत चोकमा ट्राफिक बत्ती राखिएका छन् ।

जसका कारण पैदल यात्रु र सवारी चालकले ट्राफिक प्रहरीकै इशारामा सडक पार गर्नुपर्ने बाध्यता छ ।

Kamana Sewa

केही दिनअघि त्रिपुरेश्वरको चोकको बायाँतर्फ एक वृद्ध ट्राफिक प्रहरीको निर्देशनको पखाईमा थिए ।

Classic Tech Desktop

उनी सडक पार गर्न ट्राफिकको निर्देशनको पर्खाइमा थिए । जब ट्राफिक प्रहरीले सिठ्ठी फुके उनी सडक पार गर्न थाले ।

ट्राफिक बत्ती नहुँदा बाटो काट्नै मुस्किल भयो । हतार भएको बेलामा धेरै बेर कुर्न त गाह्रो नै हुन्छ । सडक पार गरेपछि उनले बने । यो समाचार आजको नागरिकले नवौं पृष्ठमा छापेको छ ।

प्रतिकृया