• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार ०३:२८

काठमाडौं

पर्सा,वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट चितवन खैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने अन्दाजी २२ वर्षीय श्रीकृष्ण दराईलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट२ सय २५ पिस र नाईट्रोजम४०पिस सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

Classic Tech Desktop

वर्दिया,गुलरिया नगरपालिका-११ बस्ने २५ वर्षीय कम्लेश कुर्मीलाई करिब ५० ग्राम लागूऔषध चरेश र १ सय एमएलकोकोरेक्स ३ बोतल सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया