• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

बजेटले सुदूरपश्चिमलाई नहेरेको भीम रावलको टिप्पणी

प्रकाशित मिति

२०७६ जेष्ठ १६ गते, बिहीबार १०:४८

काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले नै कर्णाली र सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन्।

आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे नेकपा स्थायी कमिटी सदस्य रावलले भने,‘पश्चिम सेती जलविद्युतको कुरा आएन। सेती लोकमार्ग कहाँ हरायो कहाँ? पछि परेका र अगाडि जानुपर्ने क्षेत्रबाट हेर्दा टिप्पणी गर्नुपर्ने खालको छ बजेट।’

Kamana Sewa

प्रतिकृया