बालक हत्याका दुई अभियुक्तलाई गोली हानी पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ११:३१
वीरगन्ज । अपहरणपछि बालकको हत्या गर्ने दुई व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । हत्या गरेको ठाउँ र शव सनाखतका लागि लगिएको उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका–३ प्रगति नगर निवासी शम्भु साहका ८ वर्षीय छोरा करण साहको गत १० जेठमा अपहरणपछि हत्या भएको थियो । विकास, सिकिन्दर र राम दिनेश महतोले बालकलाई अपहरणपछि बाराको खप्पर टाटा लगेर हत्या गरेका थिए । बालकको हत्याअघि उनीहरुले बालकको अडियो रेकर्ड गरेका थिए । त्यही रेकर्ड सुनाएर शम्भु साहसँग उनीहरुले फिरौती मागेका थिए ।
यो खबर सन्नासाथ प्रहरीले हत्या अभियोगमा भारतीय नागरिक विकास शर्मा र बाराका सिकिन्दरलाई पक्राउ गरेको थियो । घटनास्थल देखाउन लगिएका उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो । उनीहरुको अबस्था सामान्य रहेको जनाइएको छ ।

Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया