• २६ भदौ २०८३, शुक्रबार
  • २ः३४ राती

टीट्वेन्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिए पारस

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०२:२२

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य पारस खड्का टीट्वेन्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् ।

National Life

गत आईतबार अभ्यासका क्रममा दायाँ काँधमा लागेको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन्।

शनिबारदेखि सुरु हुने त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखला चोटका कारण खेल्न नसक्ने भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसको पुष्टी पारस स्वंयले सामाजिक सन्जालमार्फत गरेका छन्।

प्रतिकृया