बन्द हड्ताल गरे कर्मचारीलाई कडा सजायःमन्त्री पण्डित
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार १०:२७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल सरकारका कर्मचारीहरुलाई बन्द र हडताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने बताएका छन् ।
आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले इमान्दारिता त्यागेर कामचोर प्रवृत्तिकाकर्मचारीलाई राज्यले दण्डित गर्न लागेको बताएका छन् ।
पछिल्लो समय ट्रेड युनियनमा आबद्ध पदाधिकारीहरुले आफुहरुको मर्यादाक्रम पनि विशिष्ट श्रेणीको कर्मचारी सरह हुनुपर्ने माग राख्दै आएको प्रति लक्षित गर्दै उक्त माग जायज नभएको मन्त्री पण्डितले बताएका छन् ।
साथै मन्त्री पण्डितले ट्रेड युनियनमा आबद्ध कर्मचारीहरुले ड्यूटी नगरे पनि तलब पाक्ने प्रवृत्तिको अन्त्यको लागि पनि सरकार ऐनको तयारीमा रहेको बताएका छन् ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया