मालबाहक सवारी सञ्चालन गर्न रोक लगाइँदै
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ०४:०८
काठमाडौं उपत्यकमा दिउँसो ठूला तथा साना मालबाहक सवारी सञ्चालन गर्न रोक लगाइने भएको छ । आगामी असार १ गतेबाट बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म यस्तो नियम बनाएर लागू गर्न लागिएको हो । काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि यातायात व्यवस्था विभागले यस्तो कदम चालेको महानिर्देशक कुमारप्रसाद दहालले बताउनुभयो । उहाँका अनुसार यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने, आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका दूध, तरकारी, फलफूल, पानी, पेट्रोलियम पदार्थ, कुखुराका चल्ला लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया