बाल यौन दुरुपयोग कसुर
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ०३:०३
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न. ४ दधिकोट मा कोठा लिएर परिवार सँग बस्दै आएकि ११ बर्षीय बालीका लाई ओखलढुंगा घरभएका २४ बर्षीय सुवास राई ले बाल यौन करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उक्त अभियुक्त बिरुद्द करणी दुरुपयोग कसुरमा मुद्दा दर्ता भई म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत ठिमी ले जनाएको छ ।
प्रहरीका अनुसार न्यून आर्थिक स्थिति तथा कमजोर शैक्षिक अवस्था भएका परिवारका १५ वर्षमुनिका बालबालिकाहरू यौन दुराचारमा बढी पर्ने गरेका छन् ।
त्यस्तै, अनाथ तथा सडक नाबालक बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा लगी यौन दुव्र्यवहारजस्ता क्रियाकलाप गर्ने गरिएको पाइएको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया