कसैले सक्छ भने हटाओस्, फेरि दुई तिहाईसहित सिंहदरबार छिर्छौँः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ फाल्गुन २९ गते, शनिबार ०३:३८
काठमाडौ: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन्। अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफूलाई हटाए पनि २० महिनापछि फेरि दुई तिहाई बहुमतसहित सिंहदरबार छिर्ने दावी गरे।
उनले भने, ‘कसैले हटाउन सक्छ भने हटाओस्। हामी त्यसको सामना गर्छौँ। २० महिनापछि यो पार्टी २० तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट छिर्छ।’
आफूलाई प्रतिपक्षमा बस्न कुनै समस्या नहुने पनि उनले बताए। उनले भने, ‘हामी प्रतिपक्षमा पनि बस्छौँ। हामीलाई कुनै गाह्रो छैन। हामीलाई त्यसको चिन्ता छैन।’ आफू बाहेक जनताका लागि काम गर्ने देशमा कोही नभएको ओलीको दावी छ। उनले भने ,’देशमा जनतालाई हेर्ने हामी बाहेक को छ।’
Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया