• ३० भदौ २०८३, मंगलबार
  • ९ः०५ राती

रायोको सागका १० फाइदा

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०२:२६

काठमाडौँ: रायोको सागमा उच्च फाइबर हुन्छ, जसको कारण यसले पाचन प्रणाली ठीक राख्दछ। यसमा पाइने अन्य खनिज, भिटामिन र प्रोटिनले समग्र स्वास्थ्यलाई लाभदायिक हुन्छ। यसमा कम क्यालोरी पाइन्छ, जसका कारण शरीरको तौल घटाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। रायोको सागका अन्य फाइदास्

National Life
  • रायोको सागमा भरपुर मात्रामा क्या’ल्सियम र पो’टासियम पाइन्छ, जसले गर्दा मानिसको ह’ड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ।
  •  भिटामिन के र ओ’मेगा ३ फ्या’टी ए’सिडको पाइने हुँदा रायोको सागले ’ए’न्टिइन्फ्लेमेटरी प्र’भावहरू पुयाउँछ। यसलाई दैनिकरुपमा से’वन गर्दा क्या’न्सर, मुटु रो’ग र हाडजोर्नीको स’मस्याबाट बचाउन मद्दत गर्छ ।
  • रायोको सागमा प्रशस्तरुपमा पाइने फाइबरले गर्दा शरीरको पाचन प्रणालीलाई सुधार गर्नुका साथै यसले मे’टाबोलिजमको दर बढाउँछ।
  • रायोको सागमा ए’न्टिअक्सिडेन्ट तत्वहरु पाइन्छ, जस्तै भिटामिन, भिटामिन ए र भिटामिन सी। यस बाहेक रायोको सागमा भरपुर मात्रामा म्या’ग्निज र फो’लेट पाइन्छ। त्यसैगरी यो भिटामिन ई, सी र एको राम्रो श्रोत हो, जसले रे’डिकलहरू ह’टाउन मद्दत पुयाउँछ।

यसैगरी, यसले द’म, मुटु रो’ग र रजोनिवृत्तिबाट पी’डित भएका महिलाहरुका लागि फाइदा गर्दछ।

  • रायोमा पाइने ए’न्टिअक्सिडेन्ट र ए’न्टिइन्फ्लेमेटरी गुणहरूले क्या’न्सर – जस्तो प्रा’णघातक रो’गको जो’खिम कम गर्दछ। अध्ययनकाअनुसार, यसले मू’त्राशय, पेट, स्त’न, फोक्सो, प्रो’स्टेट र अण्डाशयको क्या’न्सर रो’क्न उपयोगी हुन्छ।
  • रायोको सागमा उपस्थित ए’न्टिआक्सीडेन्टहरू र स’ल्फरले शरीरलाई डि’टक्सिफिकेशन अर्थात् शरीरमा भएका वि’षाक्त नि’ष्कासन गर्न मद्दत गर्दछ। जसले गर्दा, मुटु, फोक्सो र कलेजोलाई स्वास्थ्य राख्न सहयोग गर्दछ।
  • रायोको सागले शरीरमा भएको ब्याड अर्थात् नराम्रो को’लेस्ट्रोलको स्तरलाई कम गरि मु’टुको स्वास्थ्यलाई स’कारात्मक प्र’भाव पार्दछ।

साथै, यसमा पाइने फो’लेटले मुटु रो’गको लागि जिम्मेवार हो’मोसिस्टीनलाई ब’ढ्नबाट रो’क्दछ।

Classic Tech Mobile
Classic Tech Desktop
  • रायोको सागमा पाइने भिटामिन सीले इ’न्फ्लेमेटरी पदार्थ हि’स्टामिनलाई बिच्छेद गर्न मद्दत गर्दछ। यस बाहेक म्या’ग्नेशियमले ब्रो’न्कियल ट्यु’ब र फोक्सोलाई राहत प्रदान गर्दछ।
  • अध्ययनका अनुसार यस सागलाई दैनिक तीन पटक खाँदा यसले मा’नसिक स्वास्थ्यलाई राम्रो गर्दछ। यसले ४० प्रतिशतसम्म मा’नसिक कम गर्न मद्दत गर्दछ।
  • सुर्तिजन्य धुवाँ तथा पदार्थले शरीरमा भिटामिन एको कमि नि’म्त्याउने गर्दछ, जसका कारण इ’म्फिजेमा हुनेगर्दछ। यदि रायोको साग खाँदा फोक्सोमा भएका वि’षाक्त पदार्थलाई ह’टाइ स्वस्थ राख्न मद्दत गर्दछ।

प्रतिकृया