• २८ भदौ २०८३, आइतबार
  • ७ः०१ बेलुका

डा. इवामुरा मेमाेरियल अस्पताल भक्तपुरमा कोरोना बिरूद्धको खोप दिन सुरू

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०१:१९

काठमाण्डाै: सरकारले आइतबारदेखि देशै भरि कोरोना बिरूद्धको खोप दिन सुरू गरे लगत्तै डा. इवामुरा मेमाेरियल अस्पताल भक्तपुरले पनि खोप दिन सुरू गरेको छ।

National Life

सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ । यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया