बांग्लादेशमा १९ बर्षीया युवतीले गरिन आगो लगाई हत्या
प्रकाशित मिति
२०७६ जेष्ठ १६ गते, बिहीबार ०२:५८
एजेन्सी । बांग्लादेशमा १९ बर्षीया युवतीको एक आश्र्चयजनक हत्याको बिषयमा १६ ब्यक्तीलाई आरोप लगाइएको छ । मृत्यु हुने युवती ले नै यौन उत्पीडनको रिपोर्ट गरेपछि उनले आफुलाई आगो लगाएकि थिइन र उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
१९ बर्षीय नुसरत जहान रफी रिर्पोट गरेको केहि दिन पछि एक इस्लामिक विद्यालयको छतमा आफुलाई आगो लगाई घाइते भएकी थिइन ।
उक्त स्कुलका हेडमास्टर सरेज उड डल्लाद्धारा पनि उनको उजुरीलाई लक्षित गर्दै १६ ब्यक्ती लाई आरोप लगाईएको थियो। प्रहरीले केहि लाई पक्राउ गरेपनि सत्य खबर पाउनसकेको छैन ।
सुश्री रफीको मृत्यु पश्चयात बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हरेक व्यक्ति जो हत्यामा संलग्न छ त्यसलाई कानुनको दायरामा लयाउने बताएकि छिन ।
उक्त घटनाले बांग्लादेशमा विरोध प्रदर्शन भएको छ र देशमा यौन आक्रमण र दुर्व्यवहार भएका पीडितहरूको असुरक्षामा स्पोटलाइट गरिएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया