• ११ असोज २०८३, आइतबार
  • ३ः०६ राती

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०३:२७

काठमाडौं: सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

National Life

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो।

चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ। यसअघि अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई अनुमति दिइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

भारतले उपलब्ध गराको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपालमा अहिले प्रयोग भइरहेको छ।

प्रतिकृया