• १३ असोज २०८३, मंगलबार
  • १ः०२ दिउँसो

सरस्वती पुजा कार्यक्रममा अराजक झुन्डहरुको हमला हुदा ३ घाईते

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार १२:०९

काठमाडौं: मंलबार सरस्वती पुजाको दिन भृकुटीमन्डप स्थित रहेको आर आर क्याम्पसले गरेको सरस्वती पुजा कार्यक्रमको अवसरमा अराजक झुन्डहरुले अनेरास्ववियू बिद्यार्थी नेताहरूमाथी साङघातिक आक्रमण गरेका छन्।आक्रमणमा परि अनेरास्ववियू नेता दिलिप खड्का , विशाल रिजाल ,दिपक बस्नेत गम्भीर घाइते भएका छ्न्।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया