• १३ असोज २०८३, मंगलबार
  • ७ः२७ बिहान

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित प्रधानमन्त्री कार्यालय भवन उदघाटन

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ११:३९

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

National Life

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया