• २१ असोज २०८३, बुधबार
  • ५ः०१ बिहान

सरकारविरुद्ध थप संघर्षमा उत्रिने कांग्रेसको उद्घोष

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०५:३१

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध थप संघर्षमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् । कांग्रेसका प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटमार्फत सरकारले दम्भ र द्वन्द्वको परीणाममा संविधानको मर्म विपरितका काम गरेको टिप्पणी गरेका छन् ।

National Life

उनले भनेका छन्–‘विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ १ क्रमशः१० संवैधानिक परिषद सम्बन्धि अध्यादेश २०त्यसपछिको बैठक ३०आजको सपथग्रहण दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया