• २१ असोज २०८३, बुधबार
  • ६ः०८ बिहान

अख्तियारका आयुक्त डा.जोशीले दिए राजीनामा

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०५:१६

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन्।

National Life

उनले संविधानको धारा २३८ को उपधारा ९४० को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया