• २१ असोज २०८३, बुधबार
  • ७ः५८ बिहान

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०२:११

काठमाडौं: नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेका छन्।

National Life

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो।

यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बताएकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया