सिडी विजयको ‘थरी थरी माया’ सार्वजनिक
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०२:४१
जेठ १४ । ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक सिडी विजय अधिकरीले आफ्नो पहिलो आधुनिक गीत ‘थरी थरी माया’ सार्वजनिक गरेका छन् । उक्त गीतको भिडियोलाई युटुुबमार्फत सार्वजनिक गरिएको हो ।
घनश्याम श्रेष्ठको शब्दमा आधुनिक प्रेमलाई दर्शाउन खोजेको यस गीतलाई सिडी विजयले गाएका हुन् । सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अनील अधिकारी, मेलिषा खतिवडा र पुरुषोत्तम भारतीको प्रस्तुति देख्न सकिन्छ ।
यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । विकाश धमलाको सम्पादन रहेको यस गीतको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका छन् । यसअघि पनि सिडी विजयका धेरै गीतहरु सार्वजनिक भएका थिए ।
तर, उनको यो पहिलो आधुनिक गीत भएका कारण आफ्ना सबै गीतहरुमध्ये गायक सिडी विजय अधिकरिले यस गीतबाट अलि धेरै बढी आशा राखेको बताएका छन् ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया