• ९ असोज २०८३, शुक्रबार
  • ७ः०३ बेलुका

पछिल्लो २४ घण्टामा थप २७० जना संक्रमित थपिएः ४०३ जना संक्रमणमुक्त

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०४:४१

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४०३ जना संक्रमणमुक्त भएका छन्।

National Life

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया