• २९ भदौ २०८३, सोमबार
  • ९ः५१ राती

नेकपा नेपाल–दाहालको काठमाडौंमा शक्ति प्रदर्शन

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ०८:०५

काठमाडौंः संसद्को तल्लो सदन प्रतिनिधिसभाको विघटनको विरोधमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रवार राजधानीमा ‘शक्ति प्रदर्शन’ गरेको छ।

National Life

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बाजागाजासहितको जुलुसपछि सम्पन्न सभालाई नेकपा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

उनीहरूले सत्ताधारी नेकपाकै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कडा सुरक्षा सतर्कताबीच भएको विरोध प्रदर्शनका कारण सवारी आवागमन प्रभावित बनेको थियो।

 

प्रतिकृया