• २९ भदौ २०८३, सोमबार
  • ४ः४९ बेलुका

काठमाण्डुमा प्रचण्ड–माधव नेपालको शक्ति प्रर्दशन

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार १२:३६

काठमाडौँ:नेपाल कम्युनिस्ट पार्टी (नेकपाको प्रचण्ड–नेपाल समूह)ले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।

National Life

कार्यक्रममा सहभागिताका लागि देशभरबाट प्रचण्ड–नेपाल समूहका कार्यकर्ता काठमाडौँ उत्रिएका छन् ।

काठमाडौँका विभिन्न स्थानमा जुलुससहितको र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया