• ४ साउन २०८३, सोमबार
  • १:१३ बिहान

नेवि संघको सरकार विरुद्ध प्रदर्शन

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:१६

जेठ १४, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध काठमाडौमा प्रदर्शन गरेको छ ।
जनचाहना अनुसार काम नगरेको, भ्रष्टाचार बढेको र सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै प्रर्दशन गरिएको हो ।

उनीहरुले महङ्गी बढेको, शैक्षिक संस्थामा मनपरी शुल्क बढाएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । काठमाडौंको शंकरदेव, पद्मकन्या, त्रिचन्द्र, पशुपतिलगायतका क्याम्पस अगाडि नेबिसंघले प्रदर्शन गरेको हो ।

Kamana Sewa

प्रतिकृया