• २७ भदौ २०८३, शनिबार
  • २ः०१ दिउँसो

सुनको कारोबार कतिमा भइरहेको छ ?

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार १२:१४

काठमाडौँ: आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

National Life

बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैँयाले बढेर १२ सय ७० कायम भएको छ

प्रतिकृया