• ८ असोज २०८३, बिहीबार
  • १०ः११ राती

सुनको मुल्य ५ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०७७ माघ ७ गते, बुधबार ११:१६

काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

National Life

आज सुनको मुल्य ५ सय रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला सुनको मुल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार रुपैयाँ कामय भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा खरिद बिक्रि भएको थियो । आज चाँदी १५ रुपैयाँले बढेको हो ।

प्रतिकृया