• १३ असोज २०८३, मंगलबार
  • १ः२३ राती

सशस्त्र प्रहरी बलमा एसएसपी बढुवाका लागि ९ जना सिफारिस

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०१:४१

काठमाण्डु: सशस्त्र प्रहरी बलमा एसएसपी बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षकहरु सिफारिस भएका छन् ।

National Life

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा रिक्त रहेको पदमा बढुवाका लागि ९ जना सशस्त्र प्रहरी उपरीक्षक सिफारिस गरिएको हो ।

बढुवाका लागि सिफारिस हुनेहरुमा रेशम कुमार थक्सु, प्रेम ध्वज शाह, गाहार धन राई, सोमबहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी , पुरुषोत्तम थापा र अन्जनी कुमार पोख्रेल रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया