• १३ असोज २०८३, मंगलबार
  • १ः३३ दिउँसो

कांग्रेस उपसभापति निधि आज गृहनगर जाने

प्रकाशित मिति

२०७७ पुष २६ गते, आईतवार ०८:४०

 जनकपुरः नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर जार्दैछन् ।

National Life

कोरोना महामारी सुरु भएपछि गृहनगर आउन नसकेका उपसभापति निधि लगभग १० महिनापछि जनकपुर जान लागेका हुन् ।

सडक मार्ग भएर आउन लागेका कांग्रेस उपसभापति निधिलाई महोत्तरीको बर्दिवासमा कांग्रेस नेताकार्यकर्ताहरूले स्वागत गर्नेछन्। जनकपुरमा उनले सहिद सत्यनारायण पाठकको शालिक अनावरण गर्ने कार्यक्रम छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया