• ११ असोज २०८३, आइतबार
  • ९ः१२ राती

आइएमई इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

प्रकाशित मिति

२०७७ पुष २५ गते, शनिबार ०३:०९

काठमाडौंः नायिका तथा समाजसेवी मनिषा कोइराला आजबाट आइएमई लाइफ तथा जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन् ।

National Life

शनिबार आइएमई इन्स्योरेन्सले एक कार्यक्रमको बीच तीन वर्षको लागि नायिका कोइरालालाई एम्बासडरमा नियुक्त गरेको हो ।

कोइरालाको सहकार्यले बीमा जागरण फैलाउन अझ सहज हुने दुबै कम्पनीका प्रतिनिधिहरुले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटी हुन सफल व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । साथै आइएमई लिडरहरुलाई पुनर्ताजगि तालिम पनि प्रदान गरिएको थियो ।

प्रतिकृया