जीवन यहाँ यस्तै छ
प्रकाशित मिति
२०७७ पुष १९ गते, आईतवार १०:०९
उदयपुर, जीवन यहाँ यस्तै छ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
उदयपुर मिडिया हब ले निर्माण गरेको यस म्युजिक भिडियो पछिल्लो समया निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई गायिका सपनाश्रीले साथ दिएकी छिन् ।
नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको यस म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको छ ।
म्युजिक भिडियोमा अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा)ले अभिनय गरेका छन् भने गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न्।
यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले गरेका हुन्।
यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो।
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया