• ९ असोज २०८३, शुक्रबार
  • ३ः३३ दिउँसो

पार्टी विरोधी गतिविधिको भ्रममा नपर्न प्रचण्डको आग्रह

प्रकाशित मिति

२०७७ पुष ६ गते, सोमबार ११:५६

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका नेता कार्यकर्तालाई विशेष अपिल गरेका छन् ।

National Life

सोमवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले नेकपा एकतावद्ध रहेकाले पार्टी विरोधी गतिविधिको भ्रममा नपर्न आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया