• ९ असोज २०८३, शुक्रबार
  • २ः०१ राती

आजको डलरको भाउ कति छ ?

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ रहेको जनाएको छ।

National Life

त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ५९ रुपैयाँ ७० पैसा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया