• ७ असोज २०८३, बुधबार
  • ३ः२६ दिउँसो

आज सुन चाँदीको भाउ कति ?

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार १२:२८

काठमाडौं, साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।

National Life

त्यस्तै। आज तेजावी सुनको भाउमा पनि कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया