• ११ असोज २०८३, आइतबार
  • ४ः०३ बिहान

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैः राजनीतिमा नयाँ तरंग

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार १०:१४

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैः राजनीतिमा नयाँ तरंग काठमाडौंः मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान अकस्मात मन्त्रीहरुलाई सम्पर्क गरी आकस्मिक बैठक डाक्नुभएको हो । यो आकस्मिक बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

National Life

प्रतिकृया