नेपाली कांग्रेस पाल्पाको कार्यालय तोडफोड
प्रकाशित मिति
२०७७ पुष ३ गते, शुक्रबार ०८:४७
पाल्पाः नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड भएको छ । विहीबार राती तानसेन नगरपालिका ४ सिल्खानटोलमा रहेको पार्टी कार्यालयको मूलगेटको ताला फोरेर चोरीको प्रयास गरिएको हो । कार्यालयमा रहेका दराज, कम्युटर, र्याकहरुमा तोडफोड भएको पार्टी सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।
उनका अनुसार मुल ढोकाको ताल फोरेर दोस्रो तलामा रहेको ट्रेड युनियनका सभापतिको कोठामा रहेको र्याक,त्यस्तै तेस्रो तलामा रहेको पार्टी सभापतीको र्याक, कम्प्युटर कोठाको र्याक, पार्टी सचिवको कोठामा रहेको र्याक, कोषाध्यक्षको कोठामा रहेका दराज र कुर्ची फोरिएको छ । उक्त सामग्री तोडफोडबाट कार्यालयको झण्डै एक लाख भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ ।
Related
Recent News
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया