• २९ भदौ २०८३, सोमबार
  • १ः२४ दिउँसो

९ सय रुपैयाँले घट्यो सुनको भाउ

प्रकाशित मिति

२०७७ मंसिर २५ गते, बिहीबार ०१:१३

काठमाण्डौ, सुनको भाउ फेरि घट्न थालेको छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले भाउ घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

National Life

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ घटबढ भइरहेको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया