• ७ असोज २०८३, बुधबार
  • ३ः२४ दिउँसो

२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०४:२९

काठमाडौं, २२ मंसिर । नेपालमा कोरोना भाइरसका आज १ हजार १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया