• ७ असोज २०८३, बुधबार
  • २ः३२ दिउँसो

नेपाल बंगलादेश बैंकको लाभांश घोषणा

प्रकाशित मिति

२०७७ मंसिर १६ गते, मंगलवार ०५:०७

नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

National Life

जस अनुसार बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया