न्यायाधीशले पार्कमा फालिएका सबै कन्डम टिप्न भनेपछि
प्रकाशित मिति
२०७७ आश्विन २२ गते, बिहीबार ११:१२
मिचेल सिस्कोनेटी नामका एक व्यक्ति छन्, उनी कुनै सामान्य मानिस होइनन् । सिस्कोनेटी अमेरिकाका ओहियोका न्यायाहीश हुन् । उनी अपराधिहरुलाई कठोर सजाय सुनाउनमा विश्वकै प्रख्यात छन् ।
आजसम्म यस्ता केही सजायहरु सुनेका छौ जसमा कुनै अपराधको फाँसी तथा जन्मकैद जस्ता । तर उनले सुनाएका फैसलाले तपाईँले टेकेको जमिन खसेजस्तो हुनेछ ।
उनलाई क्रिएटिभ न्यायधिस भन्ने पनि गरिन्छ । एक पटक एक प्रेमी जोडी पार्कमा शारीरिक सम्बन्ध बनाउँदै थिए । ती जोडीलाई रङ्गेहात समातेका थिए । उनीहरुलाई अदालतमा हाजिर गराइयो । अदालतमा उपस्थित भएका जोडीलाई न्यायाधीशले पार्कमा प्रयोग गरिएका कन्डम टिप्ने सजाय सुनाए ।
यस्तो सजाय दिएर मात्र न्यायाधीस रोकिएनन् जोडीलाई पत्रपत्रिकामार्फत आफूले गरेको काममा माफी मागेर विज्ञापन दिन समेत निर्देश दिए । अब तपाइँ आफै सोच्नुहोस् कति खतरनाक होलान् ती न्यायाधीस । एजेन्सी
Related
Recent News
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
- सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा सार्वजनिक सवारी सञ्चालनमा रोक
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- इसेवाद्वारा १० रूपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा योजना सार्वजनिक
- क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्
- एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
- हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबीच स्मार्ट पे आईबीएफटी सम्बन्धी सम्झौता
- निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया