• १० असोज २०८३, शनिबार
  • ३ः२९ दिउँसो

प्रताप दासको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ११:०१

काठमाडौं, प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत रहेको छ । गीतको म्युजिक भिडियो समेत बनेको छ । जसको निर्देशन यादव पुडासैनीले गरेका हुन् । नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार र बालकलाकार आस्तिक रिजालको अभिनय रहेको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ ।

National Life

प्रतिकृया