• ७ असोज २०८३, बुधबार
  • १ः४३ दिउँसो

अर्को सूचना जारी नभएसम्मका लागि भक्तपूर यातायात व्यवस्था कार्यालय बन्द

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०६:३१

 

National Life

भक्तपूर, भक्तपूरस्थित यातायात व्यवस्था कार्यालय बन्द गरिएको छ । एक सूचना जारी गर्दै कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि कार्यालय बन्द गरिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट दिइने सम्पूणर् सेवाहरु स्थगित गरिएको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालयले क्षमा मागेको छ ।

प्रतिकृया