• ८ असोज २०८३, बिहीबार
  • १०ः५३ राती

अप्रिल यताकै धेरै संक्रमित थपिए इटालीमा

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ०४:५४

काठमाडौँ– कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

National Life

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच इटालीमा गत अप्रिल महिना यताकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यो अवस्था केहि दिन भए लकडाउन जनवरीसम्म बढाउन सकिने सरकारले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

इटालीमा बुधवार २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया