• १० असोज २०८३, शनिबार
  • ८ः५९ बिहान

सरकारले नर्सलगायत पेशाकर्मी र श्रमिकहरुको न्यूनतम वेतन बढाओस डा .भट्टराई

प्रकाशित मिति

२०७७ आश्विन ८ गते, बिहीबार ०३:५०

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नर्सलगायतका पेशाकर्मी र श्रमिकहरूलाई न्यूनतम वेतन समेत नदिई श्रमशोषण गरेको विषय वर्षौदेखि उपेक्षित रहनु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

National Life

उनले लेखेका छन् ,‘नर्स लगायतका पेशाकर्मी र श्रमिकहरूलाई न्यूनतम वेतन समेत नदिई श्रमशोषण गरेको विषय बर्षौंदेखि उपेक्षित रहनु गम्भीर विषय हो।१३हजार चानचुनको न्यूनतम वेतन यो महँगी र भौतिक आवस्यकताको तुलनामा ज्यादै न्यून हो।सरकारले न्यूनतम वेतन समयानूकुल बढाओस् र सबै क्षेत्रमा कडाइपूर्वक लागू गरोस्

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया