• २५ भदौ २०८३, बिहीबार
  • ६ः४४ बेलुका

एकैपटक दुई इन्द्रेणी

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०३:२२

एजेन्सी, एकैपटक दुईवटा इन्द्रेणी । यस्तो विरलै देख्न सकिन्छ । बेलारुसको जोडिनो नजिक दुईवटा इन्द्रेणी एकैपटक देखिएको छ । एकैसाथ देखिएको दुईवटा इन्द्रेणीको तस्बिर चिनियाँ टेलिभिजन सिजिटीएनको अनलाइन संस्करणले प्रकाशित गरेको छ ।

National Life

प्रतिकृया