• २३ भदौ २०८३, मंगलबार
  • ७ः०३ बिहान

नेकपा स्थायी कमिटी बैठक मङ्गलबारसम्मका लागि स्थगित

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०१:४३

काठमाडौं, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । आज आइतबार ३ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो ।

National Life

पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको छ । कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

प्रतिकृया