राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति (पूर्ण पाठ)
प्रकाशित मिति
२०७७ श्रावण २ गते, शुक्रबार ०५:१०
काठमाडौं, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिमा चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम वितरणयोग्य नाफा भएका बैंकले नगद लाभांश दिन नपाउने, बैंकका सीइओको तलब घटाउने राष्ट्र बैंकको नीति लिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको संचालकको भत्ता पनि घट्ने, बैंकहरुको ऋणपत्र जारी गर्ने समय २ वर्ष थप्ने व्यवस्था गरेको छ ।
यस्तै पुनरकर्जामा सहुलियत दिने ३ देखि ५ प्रतिशत ब्याजदरमा कर्जा पाइने, भुक्तानी प्रणाली कम्पनीको नयाँ लाइसेन्स रोकियो, ३ लाख ग्राहक नभए अनुमति खारेज गर्ने व्यवस्था गरेको छ ।

यस्तै सीसीडी रेसियोको सीमा ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याएको छ भने सेयर धितोमा प्रवाह गर्ने कर्जाको सिमा बढ्यो, अब ७० प्रतिशत पुर्याएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया