• ७ असोज २०८३, बुधबार
  • ११ः५० बिहान

नेकपा स्थायी कमिटी बैठक तीन बजेलाई सर्‍यो

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ११:५२

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक दिउँसो तीन बजेलाई सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक तीनबजे बालुवाटारमा तय भएको प्रधानमन्त्रीका प्रेस सल्लहकार सूर्य थापाले जानकारी दिनुभयो ।

National Life

स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलमा जुटेका छन् ।

प्रतिकृया