• २० भदौ २०८३, शनिबार
  • ६ः५० बेलुका

तीनघण्टा बसेर सकियो प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार ०४:२४

काठमाडौँ, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी रहेका थिए । स्रोतका अनुसार दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको छ ।

Kamana Sewa

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

Classic Tech Desktop

प्रतिकृया